🏛️ केन्द्रीय कार्यसमिति
दर्ता नं. 2411 • स्थापना: २०१८
▶

10,000+

Verified Members

NPR 25,000,000+

Relief Disbursed

12+

Global Chapters

100%

Direct Transparency

भिडियो वृत्तचित्र तथा राहत गतिविधि (Featured Stories)

बाढी राहत, आपतकालीन स्वास्थ्य शिविर, आप्रवासी कामदार कल्याण र अभियानका आधिकारिक वृत्तचित्रहरूको प्रत्यक्ष भिडियो हेर्नुहोस्।

Help
▶
⏱️ 03:45 Tiktok
relief

Help

हेल्प मधेशको स्थलगत सेवा तथा राहत कार्यको भिडियो।

👁️ 19 views ▶ भिडियो हेर्नुहोस् →
Jj
▶
⏱️ 03:45 Direct Video
relief

Jj

हेल्प मधेशको स्थलगत सेवा तथा राहत कार्यको भिडियो।

👁️ 20 views ▶ भिडियो हेर्नुहोस् →
Ramayan
▶
⏱️ 03:45 Youtube
anthem

Ramayan

हेल्प मधेशको स्थलगत सेवा तथा राहत कार्यको भिडियो।

👁️ 19,621 views ▶ भिडियो हेर्नुहोस् →
Malaysia & Gulf Migrant Workers Welfare Support Initiative
▶
⏱️ 06:15 Youtube
relief

Malaysia & Gulf Migrant Workers Welfare Support Initiative

मलेसिया तथा खाडी मुलुकमा कार्यरत नेपाली श्रमिक कल्याण अभियान

Emergency hospitalization assistance, passport renewals, repatriation coordination, and legal counseling for stranded Nepali workers abroad.

👁️ 1,777 views ▶ भिडियो हेर्नुहोस् →
🎬 सबै भिडियो हेर्नुहोस् (Explore All Video Hub) →

Active Donation Campaigns

Your direct contribution reaches the frontline immediately with full financial transparency and automated receipt generation.

🇳🇵 “सेवा नै हाम्रो धर्म हो।” 🇳🇵🇳🇵❤️ देश रोएको बेला परदेशमा रहेका नेपालीको मन पनि रुन्छ… ❤️🇳🇵🇳🇵 हामी जहाँ भए पनि नेपाली हौँ। ❤️ नेपालको दुःखमा सधैँ साथमा छौँ। Disaster Relief जारी

🇳🇵 “सेवा नै हाम्रो धर्म हो।” 🇳🇵🇳🇵❤️ देश रोएको बेला परदेशमा रहेका नेपालीको मन पनि रुन्छ… ❤️🇳🇵🇳🇵 हामी जहाँ भए पनि नेपाली हौँ। ❤️ नेपालको दुःखमा सधैँ साथमा छौँ।

🇳🇵❤️ देश रोएको बेला परदेशमा रहेका नेपालीको मन पनि रुन्छ… ❤️🇳🇵 मातृभूमि नेपालमा विपत्ति पर्दा हामी जहाँ भए पनि हाम्रो मन नेपालमै हुन्छ। दूरीले हामीलाई टाढा बनाउन सक्दैन, किनकि नेपालीको पहिचान नै एकता, सहयोग र मानवता हो। 🇳🇵🤝 यही मानवीय भावना, सामाजिक उत्तरदायित्व र मातृभूमिप्रतिको अटल प्रेमलाई आत्मसात् गर्दै हेल्प मधेशी साउदी अरब ले रसुवा बाढीपीडित परिवारहरूको राहत तथा पुनर्स्थापनाका लागि: 💰 रु. ११,११,१११/- (एघार लाख एघार हजार एक सय एघार रुपैयाँ) 🇳🇵 प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरेको छ। यो सहयोग रकम केवल आर्थिक सहयोग मात्र होइन, यो दुःखमा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रतिको हाम्रो माया, ऐक्यबद्धता र जिम्मेवारीको प्रतीक हो। ❤️ हामी विश्वास गर्छौँ— 🤝 एकताको हातले आशा जगाउँछ। ❤️ सानो सहयोगले ठूलो परिवर्तन ल्याउन सक्छ। 🇳🇵 मातृभूमिको दुःखमा सबै नेपाली सँगै हुन्छौँ। यस पवित्र मानवीय अभियानलाई सफल बनाउन आफ्नो अमूल्य समय, साथ, सहयोग र योगदान दिनुहुने: 🙏 हेल्प मधेशी साउदी अरबका सम्पूर्ण सेवक सदस्यहरू, 🙏 समाजसेवी, बुद्धिजीवी तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू प्रति हार्दिक धन्यवाद एवं सम्मान व्यक्त गर्दछौँ। ❤️🙏 🇳🇵 हामी जहाँ भए पनि नेपाली हौँ। ❤️ नेपालको दुःखमा सधैँ साथमा छौँ। हेल्प मधेशी परिवार 🇸🇦 साउदी अरब तन ❤️ मन ❤️ धन ❤️ समर्पण 🇳🇵 “सेवा नै हाम्रो धर्म हो।” 🇳🇵

रू 1,111,100.00 संकलन 0% of रू 2,000,000,000.00
Emergency Medical & Legal Aid for Stranded Workers Abroad Emergency Aid जारी

Emergency Medical & Legal Aid for Stranded Workers Abroad

Dedicated emergency fund to assist stranded, injured, or financially distressed Madhesi foreign workers in Malaysia, Qatar, UAE, and Saudi Arabia with repatriation, legal counseling, and hospital care.

रू 565,030.00 संकलन 71% of रू 800,000.00
Madhes Tech & Higher Education Scholarship Fund Education जारी

Madhes Tech & Higher Education Scholarship Fund

Sponsoring tuition fees, study materials, and laptops for meritorious underprivileged students from Madhes pursuing Engineering, MBBS, and IT degrees.

रू 715,000.00 संकलन 72% of रू 1,000,000.00
View All Ongoing Campaigns →

International Country Chapters

Our organizational structure connects dedicated teams across multiple nations, each led by dedicated coordinators and administrative heads.

🇰🇼 KW ✓ Verified Chapter
KW

Kuwait Chapter

Coordinator: Rakesh Prasad Mandal

Kuwait City chapter coordinating annual winter clothes drive and health assistance.

👥 1 Active Members Join →
🇲🇾 MY ✓ Verified Chapter
Malaysia Chapter

Malaysia Chapter

Coordinator: Parmod Kumar Mahato

🇲🇾 हेल्प मधेसी मलेसिया – मलेसिया च्याप्टर 🇲🇾 ❤️ सेवा, सहयोग र मानवताको यात्रामा सधैं अग्रसर ❤️ परदेशको भूमिमा रहेर पनि मातृभूमि र नेपाली समुदायप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्दै हेल्प मधेसी मलेसिया मलेसिया च्याप्टर ले निरन्तर रूपमा सामाजिक सेवा, मानवीय सहयोग तथा आवश्यक परेका व्यक्तिहरूको साथमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। 🙏 यस अभियानलाई सफल बनाउन आफ्नो अमूल्य समय, साथ, सहयोग र योगदान प्रदान गर्नुहुने आदरणीय श्री प्रमोद कुमार महतोज्यू (Pramod Kumar Mahato Sir) प्रति हार्दिक सम्मान एवं धन्यवाद व्यक्त गर्दछौँ। मलेसियाको भूमिबाट नेपाली समुदाय र मातृभूमिको सेवामा उहाँको समर्पण, सहयोग र सकारात्मक भूमिकाको उच्च कदर गर्दछौँ। ❤️ 🇲🇾 मलेसियाबाट नेपालको सेवामा समर्पित 🇳🇵 🤝 एकता हाम्रो शक्ति हो। ❤️ सेवा नै हाम्रो धर्म हो। हेल्प मधेसी मलेसिया परिवार 🇲🇾 Malaysia Chapter तन • मन • धन • समर्पण ❤️

👥 6 Active Members Join →
🇳🇵 NP ✓ Verified Chapter
NP

Nepal Central Team

Coordinator: Er. Rajesh Kumar Yadav

Central coordinating body overseeing all local chapters across 8 districts of Madhes Province.

👥 13 Active Members Join →
🇶🇦 QA ✓ Verified Chapter
QA

Qatar Chapter

Coordinator: Dharmendra Jha

Doha-based Madhesi community chapter active in community aid, medical funds, and education sponsorship.

👥 4 Active Members Join →
🇸🇦 SA ✓ Verified Chapter
SA

Saudi Arabia Chapter

Coordinator: Manoj Kumar Gupta

Riyadh and Jeddah regional chapter supporting Madhesi brothers with community welfare.

👥 2 Active Members Join →
🇦🇪 AE ✓ Verified Chapter
AE

Dubai & UAE Chapter

Coordinator: Ajay Kumar Sah

United Arab Emirates regional team organizing emergency relief and worker welfare support.

👥 2 Active Members Join →
Explore All Chapters & Committees →

Photo & Activity Gallery

Moments from our relief missions, health camps, and community gatherings.

View Full Media Gallery
🎬

Official Help Madhes Documentary & Anthem Story
"Together We Help, Together We Change Lives"
हेल्प मधेश – सेवा, विश्वास र एकताको अभियान

यो गीत Help Madhes को सेवा, सहयोग र मानवताको भावना समर्पित छ। संसारको जुनसुकै कुनामा रहेका नेपाली तथा मधेसी समुदायका सदस्यहरू एकताबद्ध भएर आवश्यक परेका मानिसहरूलाई सहयोग गर्ने उद्देश्यलाई यो गीतले प्रस्तुत गर्छ।

"Together we help, Together we care,
Humanity connects us everywhere."
📱

Quick eSewa & Bank QR

Scan with any Mobile Banking, eSewa or Khalti app
Help Madhes Official eSewa QR
Bank: NIC Asia Bank Ltd.
A/C Name: HELP MADHES SOCIAL FOUNDATION
A/C No:
1240192837465001
eSewa ID:
9800000001 (Help Madhes)
📝 Submit Donation Receipt →